राजनीति मन्त्रीहरूको वरीयताक्रम हेरफेर: सुधन पाँचौं, महावीर आठौं प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा नयाँ नियुक्तिसँगै मन्त्रीहरूको वरीयताक्रम हेरफेर भएको छ। गृह मन्त्रालयको जिम्मेवारी पाएका सुधन गुरुङ पाँचौं स्थानमा छन्। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौं स्थानमा परेका छन्। Laxmi Bhattarai·जुन ९, २०२६