ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटान नियन्त्रणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकन गरी सरोकारवालासँग छलफल गरेका छन्। मन्त्री श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा…