मधेश महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता पाए महोत्तरीमा चार महिनाको अवधिमा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेका छन्। २०८२ माघ ६ गतेदेखि कार्यान्वयनमा आएको यो व्यवस्थाले बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता प्रदान गर्ने प्रक्रियालाई सहज बनाएको छ।… Maya Thapa·मे २३, २०२६