अर्थ / वाणिज्य बाढीले ४३१ मेगावाट बिजुली प्रणालीबाट बाहिर, लोडसेडिङको जोखिम रसुवाको भोटेकोशीमा आएको बाढीले ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द गराएको छ। प्राधिकरणले लोडसेडिङ हुन नदिन वैकल्पिक स्रोत र रणनीति अपनाउँदैछ। बाढीले १०० भन्दा बढी जलविद्युत आयोजनाका कर्मचारी सम्पर्कविहीन भएका छन्। Sanjay Karki·अगस्ट २६, २०२६
अर्थ / वाणिज्य तराईमा ४० डिग्री गर्मी: बिजुली कटौतीले जनजीवन कष्टकर, सत्तापक्षकै सांसदलाई कुलमानको अभाव जुलाई ७, २०२६