गण्डकी मुस्ताङमा लेक लागेर पाँच वर्षमा ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५९ पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश भारतीय तीर्थयात्री रहेका छन्। उच्च उचाइमा पुग्दा अक्सिजनको कमीले हुने यो समस्याबाट बच्न सावधानी अपनाउन चिकित्सकको सुझाव। Kamala Devi·जुलाई ११, २०२६