स्वास्थ्य लागुऔषधसहित ४३ जना पक्राउ प्रहरीले देशभर लागुऔषध गाँजा, खैरो हेरोइन र विभिन्न प्रकारका औषधिसहित ४३ जनालाई पक्राउ गरेको छ। काठमाडौं, बाँके, झापा, सुनसरी लगायतका जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। Sanjay Karki·जुन १५, २०२६