अर्थ / वाणिज्य विनाधितो ऋण कार्यविधि लागत खर्च नतोकिँदा अड्कियो, श्रमिकको सपनामा तुषारापात सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण दिने घोषणा गरेको छ। तर, श्रमिक विदेश जाँदा लाग्ने कुल लागत खर्च (भर्ना लागत) निर्धारण नहुँदा यो कार्यक्रमको कार्यविधि अड्किएको छ।… Sarita Pandey·जुन २, २०२६