अर्थ / वाणिज्य बजेट कार्यान्वयनको तयारी असार मसान्तसम्म सक्ने सचिवहरूको प्रतिबद्धता आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि लागत अनुमान र बोलपत्र आह्वानजस्ता तयारी असार मसान्तभित्रै सक्ने सचिव बैठकले निर्णय गरेको छ। मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रभावकारी कार्यान्वयनमा जोड दिएको… Sunita Rai·जुन १७, २०२६