अर्थ / वाणिज्य ग्यास उद्योगको लाइसेन्स खारेजको चेतावनी: उद्योगमन्त्री यादव उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यासको कृत्रिम अभाव सृजना गर्ने ५८ वटै उद्योगको लाइसेन्स खारेज गर्ने चेतावनी दिएकी छिन्। जनताले पैसा तिरेर पनि ग्यास नपाउनु देशकै लागि लज्जास्पद भएको उनको भनाइ छ। काठमाडौँका लागि… Sunita Rai·सेप्टेम्बर ९, २०२६