स्वास्थ्य १२ वर्षमुनिका बालबालिका चुरोटको कुलतमा: स्वास्थ्य मन्त्रालय चिन्तित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले १२ वर्षमुनिका बालबालिकामा समेत चुरोट सेवनको लत रहेको तथ्य सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयले यसलाई गम्भीर चिन्ताको विषय मानेको छ। Maya Thapa·मे ३१, २०२६