मधेश वीरगन्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गराएन, काम ठप्प संघीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई वीरगन्ज महानगरपालिकाले १० दिनदेखि हाजिर गराएको छैन। महानगर प्रमुख राजेशमान सिंहले कँडेल ढिला आएको र नयाँ अधिकृत चाहेको बताएका छन्। प्रमुख अधिकृत नहुँदा वीरगन्ज… Kamala Devi·मे २०, २०२६