राजनीति रेडक्रसका पूर्वअध्यक्ष थापासहित ५ जना पक्राउ, जग्गा खरिदमा ठगीको आरोप नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। भक्तपुरमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरी ठगी गरेको आरोप छ। Arjun Basnet·अगस्ट १८, २०२६