राजनीति बालश्रम र शोषणको आरोपमा एमाले सांसद रेखा शर्मा पक्राउ लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले नेतृ रेखा शर्मालाई बालश्रम र शोषणको आरोपमा प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको छ। ६ वर्षदेखि बालिकालाई बन्धक बनाएको गम्भीर आरोप। NM Khabar·मार्च ३०, २०२६