राजनीति त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा: के हो प्रकरणको जरो? राजनीतिक भागबण्डा र हस्तक्षेपको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारले पदबाट राजीनामा दिने तयारी गरेका छन्। यो घटनाले देशकै जेठो र पुरानो विश्वविद्यालयको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। Arjun Basnet·अप्रिल ३०, २०२६