अर्थ / वाणिज्य रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानको अवरोध: कारण अझै अनिश्चित पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न नदिएपछि बंगलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रको दोस्रो युनिटका लागि युरेनियम इन्धन ढुवानी रोकिएको छ। रुसी पक्षले इन्धन अक्टोबरको पहिलो साता पुग्ने नयाँ समयतालिका दिएको छ। बंगलादेशका मन्त्रीका… Bikram Magar·४ दिन अघि