विश्व युद्धग्रस्त युक्रेनमा नेपाली युवा: १५ सय भर्ती, सयभन्दा बढीको मृत्युको अनुमान रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा होमिएका करिब १५ सय नेपाली युवाको अनुमान छ। जसमध्ये सयभन्दा बढीले ज्यान गुमाएको र सयभन्दा बढी बेपत्ता भएको बताइएको छ। युक्रेनले केही नेपाली युवालाई युद्धबन्दी बनाएको… Bikram Magar·अप्रिल ३०, २०२६