अर्थतन्त्र सहकारी ठगीमा बहालवाला प्रहरी सई झुमादेवी राईको भूमिकामाथि प्रश्न रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाको २४ करोड हिनामिना प्रकरणमा बहालवाला प्रहरी वरिष्ठ सई झुमादेवी राई मुख्य अभियुक्तको साक्षी बसेपछि उनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। Arjun Basnet·३ दिन अघि