अर्थतन्त्र नेपालको आर्थिक वृद्धिदर २.१% मा सीमित हुने प्रक्षेपण, निजी क्षेत्र निराश विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेसँगै निजी क्षेत्रमा गहिरो निराशा छाएको छ। सरकारको नीतिगत अस्थिरताका कारण लगानीको वातावरण बन्न नसकेको उद्योगी व्यवसायीको गुनासो छ। Sunita Rai·२ घण्टा अघि