प्रविधि ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम अपडेट सिस्टम: रसुवा बाढीको यस्तो छ अपडेट रसुवाको भोटेकोशी बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। यसको खोज, उद्धार र पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी लिन ऊर्जा मन्त्रालयले 'रियल टाइम अपडेट सिस्टम' निर्माण थालेको छ। यस प्रणालीले प्रभावित १६ आयोजनाको… Rohan Tamang·अगस्ट ३१, २०२६