राजनीति पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चले खारेज गर्यो, पेन्सन सुविधा पाउने बाटो खुल्यो सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट खारेज गरेको छ। यससँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ। महाभियोगका कारण निलम्बनमा रहेका कारण उनले यसअघि कुनै सुविधा पाएका थिएनन्। Arjun Basnet·सेप्टेम्बर ९, २०२६