प्रदेश महोत्तरीमा रिङ्कु सिंह मृत्यु प्रकरण: पतिसहित तीन पक्राउ महोत्तरीको बर्दिबासमा रिङ्कु कुमारी सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले पति, ससुरा र सासूलाई पक्राउ गरेको छ। मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान थालेको छ। माइती पक्षले… Kamala Devi·जुन १६, २०२६