मधेश सिरहा अदालतको फैसला: वडा सदस्यसहित १४ जना रिंकुकुमारी बलात्कार र हत्या प्रकरणमा दोषी ठहर सिरहा जिल्ला अदालतले १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई दोषी ठहर गरेको छ। १३ महिना १० दिनको न्यायिक प्रक्रियापछि आएको यो फैसलाले पीडित परिवारलाई न्यायको… Arjun Basnet·मे १, २०२६