मधेश रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद र जरिवाना सिरहाको नवराजपुर गाउँपालिकाकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ। अदालतले वडा सदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय… Arjun Basnet·अप्रिल ३०, २०२६