राजनीति एमाले प्रचार प्रमुख आचार्यको प्रश्न: राहत कुहिँदा जनता भोकै किन? एमाले प्रचार प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण प्रणालीमाथि प्रश्न उठाएका छन्। नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्दा नदीवारि राहत सामग्री कुहिएर गन्हाउने अवस्था किन आयो भनी उनले राज्यको विपद् व्यवस्थापन प्रणालीको… Laxmi Bhattarai·सेप्टेम्बर ५, २०२६