नेकपा एमालेले प्रधानमन्त्रीको संसदमा व्यक्त सीमासम्बन्धी भनाइ राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामा भ्रम सिर्जना गरेको भन्दै स्पष्टीकरण मागेको छ। एमालेले सीमा, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्ता विषयमा…