कर्णाली कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन, कँडेलले दिए राजीनामा राष्ट्रिय सहमतिपछि कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। Laxmi Bhattarai·जुलाई २६, २०२६