श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचवर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम २०८०/८१–०८४/८५ सार्वजनिक गरेको छ। १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभारम्भ गरिएको यस कार्यक्रमले कार्यस्थलमा हुने दुर्घटना न्यूनीकरण, व्यावसायिक रोगको…