लुम्बिनी मनसुन २०८३: २ लाख प्रभावित हुने आकलन, लुम्बिनी बढी जोखिममा यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने सरकारी आकलन छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३' स्वीकृत गरेको छ।… Sarita Pandey·मे १५, २०२६