अर्थ / वाणिज्य रसुवागढी जलविद्युत्को ७४ मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रसारणमा गत असार २४ को बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको ७५% मर्मत सकिएको छ। अब ७४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। Sunita Rai·जुलाई ४, २०२६