एमाले सचिवालय बैठक: राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरिएको छ। सचिवालय बैठकले कार्यदलको प्रतिवेदन पनि अनुमोदन गरेको छ। Laxmi Bhattarai·सेप्टेम्बर २०, २०२६