स्वास्थ्य १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: बालबालिकाको पाखुरा नाप्दै कुपोषणको अवस्था पत्ता लगाइने ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयले १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरेको छ। यो अभियानले छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको तथ्यांक संकलन गरी… Maya Thapa·अप्रिल २९, २०२६