अर्थ / वाणिज्य बजेट २० खर्ब नाघ्दै, कर्मचारीको तलब १५% बढ्ने आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट २० खर्ब रुपैयाँभन्दा बढी आकारको हुने अनुमान छ। यस बजेटमार्फत निजामती कर्मचारीको न्यूनतम तलब १५ प्रतिशतले वृद्धि गरिनेछ। राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिने र कमजोर सार्वजनिक… Sunita Rai·मे २९, २०२६