प्रदेश मधेस प्रदेशसभामा बजेट विवाद समाधान गर्न सात सदस्यीय कार्यदल गठन मधेस प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सन्जय कुमार यादव, बिमला अन्सारी,… Kamala Devi·जुलाई १२, २०२६