मधेश राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द: २७७ आश्रित भोकै कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द छ। ६५ परिवारका २७७ जना विस्थापित भोकै बस्न बाध्य भएका छन्। महानगरपालिकाले व्यवस्थापकीय ढिलाइ भने पनि राधास्वामी सत्संगले भने आफूलाई जानकारी नभएको बताएको छ। Maya Thapa·जुन १६, २०२६
Business सुकुम्वासी भोकै, महानगर भन्छ ‘सिस्टम फेरियो’, राधास्वामी भन्छ ‘हामीलाई थाहै छैन’ जुन १५, २०२६