राजनीति कांग्रेसले बारा सभापति यादवलाई निलम्बन गर्यो, ४ नेतालाई निर्देशन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा निलम्बन गरेको छ। समितिको बैठकले बाराका उपसभापति अमिरीलाल राउतलाई सफाइ दिएको छ भने… Arjun Basnet·जुन ४, २०२६