अर्थतन्त्र रासायनिक मल अनुदान: ५९ अर्बको भार र किसानको निरन्तर अभाव सरकारले गत आर्थिक वर्षमा ५ लाख ३८ हजार मेट्रिक टन मल आपूर्तिका लागि ३९ अर्ब ७५ करोड रुपैयाँ अनुदान दिएको थियो। आगामी सिजनका लागि ५९ अर्ब रुपैयाँको अनुदान व्यवस्थापनमा चुनौती देखिएको छ। Sarita Pandey·२ दिन अघि