अर्थ / वाणिज्य विद्युत् बिलमा भ्याट: उपभोक्ताको गुनासोपछि मन्त्रालयले राजस्वसँग माग्यो राय साउन १ गतेदेखि लागू हुने भनिएको विद्युत्को भ्याट असारको बिलमा समेत जोडेर उपभोक्तालाई पठाइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले यस विषयमा प्राधिकरणलाई कानुनी पक्ष स्पष्ट गरी समाधान खोज्न निर्देशन दिएका छन्।… Sarita Pandey·जुलाई २५, २०२६