अर्थ / वाणिज्य महालेखाको प्रतिवेदन: ८५ अर्ब राजस्व छुट, पारदर्शितामा गम्भीर प्रश्न एक आर्थिक वर्षमा ८५ अर्बभन्दा बढी राजस्व छुट दिएको महालेखाको प्रतिवेदनले प्रक्रिया अपारदर्शी भएको भन्दै प्रश्न उठाएको छ। गत वर्षको तुलनामा यस वर्ष छुट करिब ५ अर्बले बढेको छ। NM Khabar·मे १५, २०२६