राजनीति ३० हजार पूर्वकर्मचारीको सम्पत्ति छानबिन सुरु: आयोगले थाल्यो काम सम्पत्ति छानबिन आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८१/८२ सम्म सार्वजनिक पद धारण गरेका ३० हजारभन्दा बढी व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन सुरु गरेको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको… Laxmi Bhattarai·मे २५, २०२६