राजनीति कांग्रेस देउवा समूहद्वारा मंसिर २१ देखि महाधिवेशनको प्रस्ताव • नेपाली कांग्रेसको देउवा समूहले पार्टीको १५औँ महाधिवेशन मंसिर २१-२३ गते गर्ने प्रस्ताव गरेको छ। • वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २० मा गर्ने गरी कार्यतालिका प्रस्तावित छ। • क्रियाशील… Laxmi Bhattarai·सेप्टेम्बर २, २०२६