अर्थ / वाणिज्य बाढीले रसुवा नाका अवरुद्ध, सामान पैठारीका लागि वैकल्पिक भन्सार खुला रसुवा भन्सार कार्यालय बाढीले प्रभावित भएपछि भन्सार विभागले वैकल्पिक नाका प्रयोगको व्यवस्था मिलाएको छ। व्यवसायीले बैंकमार्फत भुक्तानी बिन्दु परिवर्तन गरी अन्य नाकाबाट सामान पैठारी गर्न सक्नेछन्। यो व्यवस्था एलसी, ड्राफ्ट, टीटी लगायतका… Sunita Rai·अगस्ट २८, २०२६