कर्णाली आठबीसकोट मेयर केसीसहित ११ जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारीलाई ९१ लाख बढी अनुदान दुरुपयोग गरेको आरोपमा मेयर रवि केसीसहित ११ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सहकारीले चिस्यान केन्द्र निर्माणका लागि विनियोजित रकम हिनामिना… Arjun Basnet·अगस्ट ६, २०२६