खेलकुद एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत खेल मिलेमतो आरोपमा पक्राउ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे खेलमा मिलेमतो, अनियमितता र ठगी आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय खेलकुद परिषद्को जाहेरीमा अनुसन्धान थालेको छ। ललितपुर जिल्ला… Arjun Basnet·सेप्टेम्बर २१, २०२६