राजनीति मेडिकल व्यवसायी दुर्गा प्रसाईं ३ दिन हिरासतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। रास्वपा सांसद रचना खतिवडाको उजुरीमाथि प्रसाईंमाथि शहीदबारे… Sanjay Karki·५ दिन अघि