मधेश शिक्षामन्त्रीको कार्यकक्षमा विवाद: मेयरको आरोप— ‘योजनाका चिठी बिचौलियालाई बिक्री’ मधेशकी शिक्षामन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई मेयर प्रदीप यादवबीच योजनाका चिठी बिक्री प्रकरणमा विवाद चर्किएको छ। मेयर यादवले बिचौलियालाई चिठी बेचेको आरोप लगाएका छन्। मन्त्री तिवारीले विवाद स्वीकार गर्दै छानबिन गर्ने… Arjun Basnet·मे १३, २०२६