प्रविधि सेवा प्रवाह सहजीकरणमा युवा परिचालन: कार्यविधिको मस्यौदा तयार भूमि व्यवस्था मन्त्रालयले 'सेवा प्रवाह सहजीकरणकर्ता परिचालन कार्यविधि'को मस्यौदा सार्वजनिक गरेको छ। उच्च शिक्षा हासिल गरेका युवालाई सरकारी सेवा प्रवाहमा परिचालन गर्ने लक्ष्य राखिएको छ। मस्यौदामाथि सात दिनभित्र सुझाव दिन आह्वान गरिएको… Rohan Tamang·जुन १२, २०२६