बागमती सामाजिक सञ्जालमार्फत यौन धन्दा: काठमाडौंमा १२ युवतीसहित १६ पक्राउ सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलमा यौनजन्य गतिविधि गराउने गिरोहका १६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२ युवती र ४ पुरुष छन्। Maya Thapa·जुन ९, २०२६