कर्णाली छारेभिरमा पहिरो: कर्णाली करिडोर ठप्प, सयौं यात्रु अलपत्र हुम्लाको छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। ठूला ढुंगाका कारण सडक खुलाउन कठिनाई भएको छ। सडक खुलाउन आइतबार बिहानदेखि प्रयास सुरु हुनेछ। Sanjay Karki·सेप्टेम्बर २०, २०२६