बागमती मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द नारायणगढ–मुग्लिन सडक लगातारको वर्षा र पहिरोका कारण अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरी आवागमनमा रोक लगाएको हो। Sanjay Karki·सेप्टेम्बर २५, २०२६