दशैंमा यात्रु चाप: ९ लाख ७५ हजारलाई ६५ हजार सवारी आवश्यक, चुनौती र समाधान आगामी दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने करिब ९ लाख ७५ हजार यात्रुको यात्रा व्यवस्थापनका लागि ६५ हजारभन्दा बढी सवारी साधन आवश्यक पर्ने एक अध्ययनले देखाएको छ। प्रतिवेदनले यातायातका चुनौती र समाधानका उपाय सुझाएको… Sarita Pandey·३ दिन अघि